एनआरएनए अमेरिकामा ६७ प्रतिशत मतदाताको भावना विपरीत प्रतिनिधि चयन गर्ने प्रपन्च

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकामा कार्यकालका अध्यक्षका प्रत्यासी कृष्णा लामिछानेले अमेरिकामा ६७ प्रतिशत मतदाताको भावना विपरीत प्रतिनिधि चयन गरे मान्य नहुने बताउनु भएको छ । लामिछानेले गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा वर्तमान अध्यक्ष बुद्धी सुवेदी समूहले प्राप्त गरेको जम्मा ३३ प्रतिशत मतको कदर गर्दै बाँकी बाहिर रहेको ६७ प्रतिशत मतदाताको भावना विपरीत प्रतिनिधि चयन … Continue reading एनआरएनए अमेरिकामा ६७ प्रतिशत मतदाताको भावना विपरीत प्रतिनिधि चयन गर्ने प्रपन्च